खबरखोज सम्वाददाता/काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहाल अस्पताल भर्ना हुनुभएको छ । लामो समयदेखि अस्वस्थ रहेकी उहाँलाई बुधबार मेडिसिटी अस्पतालमा भर्ना गरिएको दाहालकी छोरी गंगा दाहालले सामाजिक सञ्जालमार्फत जानकारी गराउनु भएको छ । उहाँले फेसबुकमा लेखेकी छन्(“मम्मीको उपचारको क्रममा हस्पिटल, शीघ्र स्वास्थ्यलाभको कामना मम्मी।’
प्रचण्ड पत्नी सीता दाहाल मेडिसिटी अस्पताल भर्ना





