काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन र सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार भएको उक्त सहमति पत्रमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल…
बाढी पहिरोले देशभरका विभिन्न ९ सडक पूर्णरुपमा अवरुद्ध
काठमाडौँ । अविरल वर्षाले देशभरका विभिन्न ९ सडकमा आवतजावत पूर्ण अवरुद्ध भएका छन् । सडक विभागद्वारा आज यहाँ सूचनाका अनुसार बाढी, पहिरोका कारण आज विभिन्न नौ सडक अवरुद्ध भएका छन् भने १५१ सडकखण्डमा एकतर्फी यातायात सञ्चालनमा आएको सूचनामा उल्लेख छ…
विराटको सपना पुरा: रोयल च्यालेन्जर्स बेंगलुरुले जित्यो पहिलो आईपीएल उपाधि
२० जेठ, काठमाडौं — रोयल च्यालेन्जर्स बेंगलुरुले १८ वर्षको प्रतीक्षापछि पहिलोपटक इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटको उपाधि जितेको छ। मंगलबार अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा भएको फाइनलमा पञ्जाब किङ्सलाई ६ रनले पराजित गर्दै बेंगलुरुले ऐतिहासिक सफलता हासिल गर्यो। बेंगलुरुले टस हारेर…
११ फागुन, काठमाडौं । धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसेगौंडा नजिक पृथ्वी राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा १७ जनाको घटनास्थलमै मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्। पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग १ ख १४२१ नम्बरको बस…
कालिकोटमा देउडा दिवस भव्य रूपमा मनाइने
कालिकोट, असार २८ । देउडा संस्कृति संरक्षण प्रतिष्ठान कालिकोटको आयोजनामा तथा कर्णाली देउडा म्युजिक प्रालिको सहआयोजनामा देउडा दिवस–२०८३ साउन १ र २ गते कालिकोटमा विविध सांस्कृतिक कार्यक्रमका साथ भव्य रूपमा मनाइने भएको छ। कर्णाली प्रदेशको मौलिक पहिचानका रूपमा रहेको देउडा…
फेसबुक, युट्युब, एक्ससहित २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय
चर्चित गायिका हरिमाया कार्कीको ‘मधु’ सार्वजनिक(भिडियो)
कालिकोटका किशोरीहरुका लागि एचपीभी खोप अभियान सञ्चालन हुँदै
कालिकोट माघ २४ । पाठेघरको मुखको क्यान्सर रोकथामका लागि कालीकोट जिल्लामा १८ सय १३ किशोरीलाई एचपीभी खोप लगाइने भएको छ । स्वास्थ्य सेवा कार्यालय कालीकोटले शनिबार आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा जिल्लाका १८ सय १३ भन्दा बढी किशोरीलाई एचपीभी खोप लगाइने…





























































