काभा महिला लिगको उपाधि भारतलाई

Editor   ।   २०८१ श्रावण २३, बुधबार १९:३६

काठमाडौँ

सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेसन्स लिग भलिबलको उपाधि भारतले जितेको छ । बुधबार राष्ट्रिय खेलकुद परिषद्‌को कभर्ड हलमा भएको खेलमा भारतले नेपाललाई पराजित गरेको हो ।

नेपाल इरानलाई सेमिफाइनलमा पराजित गर्दै फाइनलमा पुगेको थियो ।भारत श्रीलंकालाई पराजित गर्दै फाइनल पुगेको हाे ।

पहिलो सेटमा निकै राम्रो सुरूवात गरेको नेपाल चौथो सेटबाट भारतसँग रक्षात्मक भएको थियो । अन्तिम पाँचौं सेटमा पुगेर भारतले नेपाललाई हरायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

४५ वर्षको पुग्दा पनि नागरिकताबाट वञ्चित

२०८१ श्रावण २३, बुधबार १९:३६
कालिकोट । शुभकालिका गाउँपालिका–५ का ४५ वर्षीया खगिसरा कार्कीले नागरिकता नपाउँदा सामाजिक सुरक्षा एकल महिला भत्ता पाउनबाट वञ्चित हुनुभएको छ । खगिसाका पति कलम कार्कीको मृत्यु भएको दुइ बर्ष पुग्दा पनि उहाँको नागरिकता नभएका कारण सामाजिक सुरक्षा एकल महिला भत्ता पाउनबाट बञ्चित हुनु भएको हो । सानै उमेरमा हराएर पछि […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.