काठमाण्डाै । नेकपा (एमाले) का केन्द्रीय सदस्य एवम कालिकाेट जिल्ला इन्चार्ज नगिन्द्र शाही नेशनलकाे कृति बिचार मार्ग नामक पुस्तक शनिबार लाेकार्पण गरिएकाे छ ।
एमाले केन्द्रीय कमिटीकाे पाँचाै बैठकमा अाध्यक्ष केपिशर्मा अाेलिले उक्त पुस्तककाे लाेकार्पण गर्नु भएकाे हाे ।
कार्यक्रममा बरिष्ठ उपाध्यक्ष इश्वर पाेखरेल,महासचिव संकर पाेखरेल लगाएतका शिर्ष नेतहरुकाे सहभागिता रहेकाे थियाे ।
एमाले नेता नगिन्द्र शाहीकाे बिचार मार्ग लाेकार्पण





