जिल्ला स्तरिय सिफारिस संयन्त्रको वैठक सम्पन्न

खबरखाेज समाचारदाता   ।   २०८० जेष्ठ १७, बुधबार १७:५५

कालिकोट जेठ १० गते

मानव अधिकार संरक्षण र पीडितको न्यायमा पहुच अभिबृद्धि गर्नका लागि जिल्लामा गठित सिफारिस संयन्त्रको वैठक सम्पन्न भएको छ । मानव अधिकार संरक्षणमा कार्यरत जिल्ला स्तरका सरकारी गैर सरकारी निकायहरुकाप्रमुख प्रतिनिधिको सहभागितामा जेठ १० गते संयन्त्रको वैठक जिल्ला सदरमुकाम मान्ममा सम्पन्न भएको हो ।

इन्सेकद्धारा सञ्चालित (अधिकार–२) परियोजना अन्तर्रगत सिफारिस संयन्त्रको मासिक बैठक बसेको हो । सिफरि संयन्त्रका संयोजक नेपाल बारएसोसिएसन कालिकोटकका अध्यक्ष अमलराज शाहीको अध्यक्षतामा भएको वैठकमा जिल्लामा महिला हिंसा,बालविवाह,जातीय विभेदका घटनाका पीडितहरुलाई पहुँच बृद्धि छलफल भएको छ ।

वैठकले कालिकोट जिल्लामा बालविवाह र घरेलु हिंसाका घटना वढ्दै गएको हुनाले न्युनिकरणका लागि अभियान सञ्चालन गर्ने निणर्य गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रास्कोटमा बोलेरो जिप दुर्घटना, दुइ जनाको मृत्यु

२०८० जेष्ठ १७, बुधबार १७:५५
कालिकोट जेठ २५ । यहाँ जिल्लाको रास्कोट नगरपालिका २ स्थित शेरा बजारमा बिहीवार बिहान बोलेरो जिप दुर्घटना हुँदा दुइ जनाको घटना स्थलमै मृत्यु भएको छ भने, एक जना गम्भिर घाइते हुनु भएको छ । ग.३.ज. ४६१० नम्बरका बोलेरो जिप ३ सय मिटर तल खसेर क्षतिग्रस्त भएपछि गाडीमा सवार रास्कोट नपा७१ […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.