अनेरास्ववियु कालिकोटले बुझायो ट्राफिकलाई ज्ञापनपत्र

खबरखाेज संबादाता कालिकोट   ।   २०७७ पुष २८, मंगलवार १८:०४

 

कालिकोट  सरकारी नम्बर पिलेटका गाडहिरुको चरम दुरुपयोग भएको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जिल्ला कमिटी कालिकोटले जिल्ला ट्राफिक प्रहरी कार्यालय कालिकोट लाई ज्ञापन पत्र वुझाएको छ ।
कालिकोटका स्थानिय तहका सरकारी मोटर साईकलहरुको चरम दुरुपयोग भएको भन्दै यसलाई नियन्त्रण गर्न जिल्ला ट्राफिक कार्यालयको ध्यानकार्षण गरेको जनाएको छ ।
अनेरास्ववियु कालिकोट जिल्ला संयोजक धर्म ब शाही ,सह–संयोजक मिनराज न्यौपाने ,केन्द्रिय सदस्य रबिन्द्र शाही ,कार्यालय सदस्य रमेश शाही ,सचिवालय सदस्य राजकुमार शाही लगायत युवा नेता गगन बोगटी ,ज्ञानेन्द्र शाही को सहभागीता मा यो ज्ञापन पत्र बुझाएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अब पुलाँहका विद्यार्थी पक्कि भवनमा अध्यान गर्छन। अध्यक्ष बम

२०७७ पुष २८, मंगलवार १८:०४
 कालिकोट जिल्ला नेपालको मध्यपश्चिमाञ्चल विकास क्षेत्रको एउटा जिल्ला हो । यो जिल्ला कर्णाली अञ्चलमा पर्दछ । यहाँको मुख्य पेशा कृषि हो । वि.स. २०१८ साल अघि अहिलेको कालिकोट जिल्ला राणा कालिन बैधानिक कानुन २००४ अनुसार ३२ जिल्ला अन्तर्गतको जुम्ला जिल्लामा पर्दथ्यो । वि.सं. २०१८ सालमा नेपाललाई १४ अञ्चल ७५ जिल्लामा […]

ताजा अपडेट

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.