कालिकोटमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु

खबरखोज सम्वाददाता   ।   २०७७ कार्तिक २८, शुक्रबार १०:३९

खबरखोज सम्वाददाता/कालिकोट । कर्णाली राजमार्ग अन्तर्रगत कालिकोटकोट खाँडाचक्र नगरपािलका -८ सेरावाडामा बिहीबार राती १० बजे एम्वुलेन्स दुर्घटना हुदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कप्र ०२०१ च ०१९२ नम्वरको पृथ्वी रक्तदान फाउन्डेसनको एम्वुलेन्स दुर्घटना हुदा दैलेख जिल्ला चाउमुण्डा विन्दावासिनी नगरपालिका७४ तिलुखानाका ५३ बर्षीय खगेन्द्र शाहीको दुर्घटनास्थलमै मृत्यु भएको हो ।
खाँडाचक्र नगरपालिकाको पाँखाबाट उच्च रक्तश्रव भएकी महिला विरामी वोकेर जिल्ला सदरमुकाम मान्म लैजादै गार्दा विर्तामोड नजिकैको भिरबाट ३०० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको फाउन्डेसनाका अध्यक्ष रमित मल्लले वताउनु भएको छ ।
उहाका अनुसरा एम्वुलेन्स भिरमा झुण्डीएपछि एम्वुलेन्समा रहेका विरामीलाई ओरालेर सडकतिर ल्याउन खोज्दा व्याग गिएर नलागेरदुर्घटना भइ तीला नदीको छालमा पुगेर दुर्घटना भएको थियो ।
मृतक शाीको लास पोष्टमाडमको लागि जिल्ला अस्पताल कालिकोटमा राखिएके जनाइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मुख्य दोषी ओली कि प्रचण्ड ? यो तथ्य पढनोस

२०७७ कार्तिक २८, शुक्रबार १०:३९
काठमाडौं, कात्तिक २९ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीमा देखिएको आन्तरिक तनावले सरकारका काम कारवाहीलाई पनि प्रभावित पारिरहेको छ । सम्पूर्ण राष्ट्र विकासका केन्द्रित हुनुपर्नेमा पार्टीका एकजना अध्यक्षले नेतृत्व गरेको सरकारलाई अर्का अध्यक्षले असफल पार्ने प्रयास गरिरहनु भएको छ । वास्तवमा कमजोरी कसमा छ ? केपी शर्मा ओलीमा छ कि पुष्पकमल दाहाल […]

सम्बन्धित समाचार

ताजा अपडेट

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.