प्रतिभा ऐडि / कालिकाेट । चार दिनदेखिकाे लगातार बर्षापछि यहाँ बुधबार माैसममा केही सुधार आएकाे छ । विहान केहिबेर पानी परेपनि दिउसाेबाट घाम लागेपछि माैषममा सुधार आएकाे हाे ।
अबिरल बर्षाले जिल्लाकाे महावैमा एकजनाकाे मृत्यु हुनुका साथै एकजना घाइते भएका थिए ।
यस्तै साेही ठाउमा २५ घर विस्थापित भएका थिए । मान्म सदरमुकाम नाव गैरा,खाँडचक्र ८,शुभकालिका ७ र ८ लगाएत धैरै ठाउमा घरहरु पहिराेकाे जाखिममा परेका छन ।
यसैगरि लालिघाट बजारमा कर्णाली नदिकाे बहाव बढेपछि डुपानकाे जाेखिममा परेकाे छ ।





