कालिकोट ने क पा जिल्ला सचिवालय सदस्य युवा नेता दिपक चौलागाईं शिखरको पहलमा शुभकालिका गाउँ पालिकामा ३९० घरदुरि लाई गाउलालिका का दलित जनजाती पिछडिएका घर परिवार लाई नि: शुल्क सुधारिएको फलामे चुलो बितरण गरिएको छ बैकल्पिक उर्जा प्रबर्द्धन केन्द्रको लक्षित समुदाय लाई बायो उर्जा कार्यक्रम अन्तरगत शुभकालिका गाउँ पालिकाका तीन सय नब्बे घर धुरि लाई दुई मुखे सुधारिएको धुवाँ रहित फलामे चुलो जडान गरिएको छचौलागाईंकै पहलमा यस अघाडि पनि शुभकालिकामाका दलित लाई नि:शुल्क सौर्य उर्जा र लक्षित बर्ग लाई बायो उर्जा जडानको काम भएका थिए नेकपा कालिकोट जिल्ला कमिटी सचिवालय सदस्य समेत रहेका दिपक चौलागाईं (शिखर) युवा हरु आशाको केन्द्र मात्र होईन गरिब महिला दलित जनजाति र पछाडि पारिएको समुदाय लाई न्याय ,समान्ता समृद्धि , र अधिकार का लागी सबै आ-आफ्नो ठाउँ बाट जुट्नुपर्छ भन्नुभयएकाे छ गाउपालिका का सम्पुर्ण दलित महिला जनजाति वालवालिका हरुका लागि सहयाेग गर्ने चाैलाईले वताउनु भयकाे छ
दलित समुदायको लागि सुधारीएको चुलो वितरण गर्दै -चौलागाईं





