भिरबाट खसेको ढुंगा लागेर डोजर चालकको मृत्यु

डाेरखबर समाचारदाता   ।   २०८३ असार ११, बिहीबार १६:२१

कालीकोट असार ११। कर्णाली करिडोरअन्तर्गत सान्नित्रिवेणी गाउँपालिका–१ शान्तिघाट–आम्तडा सडकमा भिरबाट खसेको ढुंगा लाग्दा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार भिरबाट खसेको ढुंगा लागेर रास्कोट नगरपालिका–८ निवासी १८ वर्षीय बाबुराम टमटाको मृत्यु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दैलेख गाडी दुर्घटनामा बेपत्ता चार जनाको पहिचान खुल्याे

२०८३ असार ११, बिहीबार १६:२१
कालिकाेट असार १८। दैलेखमा बिहीबार गाडी दुर्घटनामा बेपत्ता भएका चार जनाको पहिचान खुलेको छ । बेपत्ता हुनेमा कालीकोटको पचालझरना-९ का मेखे तिरुवा, रास्कोट नगरपालिका २ की सृजना खड्का तथा  सुर्खेत पञ्चपुरीका चालक-सहचालक रामु सुवेदी र तुलाराम सुवेदीको पहिचान खुलेको घटनास्थल पुगेका कालीकोटको रास्कोट नगरपालिका मेयर धर्मराज शाहीले बताए । यस्तै […]

ताजा अपडेट

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.