कालिकाेट, असार 7
स्वास्थ्य सेवा कार्यालय अायुर्वेद शाखा कालिकाेटकाे अायाेजनामा Yoga for well-being सु-स्वास्थयका लागि याेग भन्ने मुल नाराका साथ जिल्लाकाे खाँडाचक्र नगरपालिका-1 समन्वय समितिकाे हलमा 7अाैं अन्तराष्ट्रिय याेग दिवश मनाईएकाे छ ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अाचार्य काे अध्यक्षता तथा सरकारी गैर सरकारी संस्थाका प्रमुख एवम प्रतिनिधिकाे सहभागिता र नागरिक समाजकाे उपस्थितिमा मनाईएकाे छ ।
स्वास्थ्य सेवा कार्यालय अायुर्वेद शाखाका डाः नवराज बाेहरा, स्वास्थ्य सेवा कार्यालय अायुर्वेद शाखाका बरिष्ठ बैद्ध लक्ष्मी प्रसाद पाण्डेले ब्यायमका विभिन्न चरण र व्यायमकाे अायाेजकत्व एवम प्रशिककाे भुमिका निर्वाहा गर्दै 7अाैं अन्तराष्ट्रिय याेग दिशवकाे समापन भएकाे थियाे ।
सु-स्वास्थयका लागि याेग भन्ने मुलनाराका साथ साताैं अन्तराष्ट्रिय याेग दिवस सम्पन्न





