१६ माघ,कालिकाेट
कालिकाेट जिल्ला स्थित खाँडाचक्र नगरपालिकाकाे हलमा भब्यरूपमा सहिद दिवश मनाईएकाे छ ।
कार्यवाहक नगर प्रमुख पुष्पराज गिरी, निमित्त प्रमुख प्रशासकीय अधिकृत अबिराज शाही, कृषि शाखा प्रमुख परशुराम काफ्ले,लगायत सबै शाखाका प्रमुख यवम कर्मचारी, वडा अध्यक्ष पत्रकार,बुद्दिजिवी लगायतकाे उपस्थितिमा सहिद शुक्रराज शास्त्री,धर्मभक्त माथेमा,गंगालाल श्रेष्ट ,दशरथ चन्द लगायत सहिदकाे फाेटाेमा अविरआवरण र फुलगुच्चा चडायर मनाईएकाे छ ।
खाँडाचक्र नगरले मनायाे सहिद दिवश





