कालिकाेट । नेपाल बार एसाेशियसन जिल्लाा बार इकाइ कालिकाेटमा अधिवक्ता अमलराज शाहीकाे अध्यक्षतामा ९ सदस्यीय नयाँ नेतृत्व सर्वसहत चयन भएकाे छ । शनिबार जिल्ला सदरमुकाम मान्ममा उदघाटन भएकाे बार इकाइकाे पाँचौ जिल्ला अधिवेशनबाट उपाध्यक्षमा बलप्रसाद सञ्ज्याल,सचिव कृष्णप्रसाद अाचार्य,काेषाध्यक्ष खडान्नद चाैलागाईं सहित ९ सदस्यीय कार्यसमिति चयन भएकाे छ । सदस्यहरुमा हिक्मत बिष्ट,उमाकान्त न्याैपाने, राजबहादुर बाेगटी,रंगराज सिम्खाडा निर्वाचित हुनु भएकाे छ ।
नेपाल बारएसाेशियसन कालिकाेटमा नयाँ नेतृत्व,अध्यक्षमा शाही





