नमुना नर्शरी बनायाे हुरेन्डेकले

खबरखाेज समाचारदाता   ।   २०७९ श्रावण ३१, मंगलवार १५:५२
कालिकाेट । पचालझरना गाउपालिका स्थित पणेक्षामा ७० हजार बिरुवा उत्पादन क्षमतनकाे नर्सरि निर्माण गरिएकाे छ ।    अनुकुलन काेषकाे अार्थिक सहयाेग नेपाल सरकार वन तथा वातावरण मन्त्रालय र विश्व खाध्य कार्यक्रमकाे कार्यन्वयनमा निर्माण गरिईकाे नर्सरिमा हुरेन्डेक नेपाल कालिकाेटले सहजिकरण गरेकाे थियाे ।३४ लाख ६ हजार ३ सय ८३ हजारमा निर्माण गरिएकाे नर्सरि स्थानिय दुई जनाले राेजगारि प्राप्त गरिरहेका छन । उक्त नर्सरिकाे निर्देशिका निर्माण गरि गाउपालिका उपाध्यक्षकाे सयाेजकत्बमा नर्सरि सन्चालन तथा ब्यबस्थापन समिती गठन गरि काम थप गाउपालिकाले  ब्यबस्था गरि रहेकाे छ । पचालझरना गाउपालिकाका सबै नाङ्रुगा डाडाहरुमा प्रत्येक बर्ष बृक्षाराेपण गर्नुका साथै माग अनुसार अन्य स्थानिय तह हरुमा बिरुवा बिक्रि भईरहेकाे पचालझरना गाउपालिका कृर्षि शाखा प्रमुख परेक बहादुर शाहिले बताउनु भयाे । नर्सरि बने यता पचालझरना गाउपालिकाका अधिकाश ठाउहरुमा बृक्षाराेपण गरियकाे बताईएकाे छ ।पचालझरना गाउपालिकाकाे कार्यपालिकाे बैठकले  पालिका भित्रका नर्सरिहरुलाई ब्यबस्थित बनाउने र पालिका बाहिरबाट खरिद गर्ने बिरुवाहरु बन्द गर्ने निर्णय भयकाे पालिका अध्यक्ष देबराज शाहिले बताउनु भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अब व्यवसायिक रूपमा कस्तूरी पाल्न पाइने

२०७९ श्रावण ३१, मंगलवार १५:५२
खबरखाेज/कालिकाेट । राष्ट्रिय प्रकृति संरक्षण कोषले कस्तुरी पालनलाई व्यवसायिक बनाउन जाजरकोटको बारेकोट गाउँपलिकाको सक्ला रानीचौरमा कस्तूरी प्रजनन केन्द्र स्थापनाको काम तीव्ररूपमा अगाडि बढाएकाे छ । अघिल्लो आर्थिक वर्षदेखि शुरु गरिएको काम अहिले तीव्ररूपमा अगाडि बढेको हो । कस्तूरी मृग पाल्न चाहनेलाई बीउ प्राणी उपलब्ध गराउन सरकारले जाजरकोट सक्ला रानीचौरमा कस्तूरी प्रजनन केन्द्र […]

ताजा अपडेट

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.