कालिकोट असार १३ गते
मानव अधिकार रक्ष्कस सञ्जाल कालिकोटको वैठकले घरेलु हिंसा महिला हिंसा, तथा यौन हिंसाबाट पीडित महिलाहरुका लागि जिल्ला स्तरमा सरकारी सेल्टर आवश्यकता रहेकाले सोका लागि पहल गर्ने निर्णय गरेको छ ।
अनौपचारिक क्षेत्र सेवा सेन्द्र इन्सेक द्धारा गठित मानव अधिकार रक्षक सञ्जालका संयोजक डिल्ली प्रसाद चौलागाँईको अध्यक्षतामा वसेको वैठकले बैठकमा कार्यक्रममा मानव अधिकार समुहका





