।
कालिकोट बाल अधिकारकर्मी बाले विश्वकर्माले नेपाल पत्रकार महासंघ कालिकोट शाखाले खडागरेको दलित अक्षयकोषका लागी १२ हजार ५ सय पाँच रुपैयाँ नगद सहयोग गरेका छ बाल अधिकार कर्मि एवम् दलित अधिकार कर्मि खाँडाचक्र नगरपालिका वडा नम्बर ४ निवासी विश्वकर्माले दलित र महिला पत्रकारहरुका लागी खडागरेको कोषमा आफ्नो व्यक्तीगत रुपमा सहयोग गरेको बताएका छन ।
नेपालको पत्रकारीतामा विभिन्न चुनौतिहरुका बिचमापनी विषेशगरी महिला र दलित वर्गहरुका लागी निकै चुनौती र समस्या रहेकाले यो दलित अक्षयकोष अति महत्वपुण रहेको बताए । यसले गर्दा समस्यामा परेका दलित, पछाडी परेका वर्गको रक्षाको लागी कलम चलाउने श्रमजिवी पत्रकारलाई प्रत्साहन पुगोस भनी सहयोग गरेको बिश्वकर्माले बताए ।
बाल अधिकारकर्मी बिश्वकर्मा द्धारा आर्थिक सहयोग १२५०५





