राष्ट्रिय युवा संघको बृक्षा रोपण कार्यक्रममा एमाले कालिकोटका नेताहरुको सहभागिता

कालीबहादुर मल्ल   ।   २०८२ श्रावण ३२, शनिबार १५:३२

कालिकाेट । राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय सर्कुलर अनुसार बृक्षा रोपण कार्यक्रम आज  सम्पन्न भएको छ ।


युवा संघ कालिकोटको आयोजनामा आज विहान तिला कर्णाली बहुमुखि क्याम्पस क्षेत्रमा भएको बृक्षा रोपण कार्यक्रममा नेकपा (एमाले) केन्द्रीय सदस्य एवम प्रदेशसभा सदस्य दक्षिणा शाही, एमाले केन्द्रीय सल्लाकार परिषद सदस्य कुर्मराज शाही, जिल्ला अध्यक्ष तुलाराज मल्ल,कर्णाली प्रदेश सदस्य पार्वति सिंह,सतिा शाही,पार्टि जिल्ला सचिव पुष्पराज,आचार्य,उपसचिव तारा शाही,प्रदेश क्षेत्र क का अध्यक्ष मायाराम महतारा,जिल्ला कमिटि सदस्य लक्ष्मण ढकाल,नेता दुर्गबहादुर शाही,युवा संघका केन्द्रीय

सदस्य तथा जिल्ला इन्चार्ज विरु कुमारी शाही,जिल्ला अध्यक्ष मिनराज न्यौपाने लगाएतका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।बृक्षा रोपण पछि नेता कार्यकर्ताहरुले एमालको मिसन ०८४ लाई हरियो जंगल जस्तै हराभरा वनाउन बृक्षा रोपणको सुरुवागरिएको वताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

४०० कैदीबन्दीबीच छुट्टै कोठामा रवि : नख्खु कारागार किन हरेक चर्चित अभियुक्तको गन्तव्य बन्छ ?

२०८२ श्रावण ३२, शनिबार १५:३२
३१ साउन, काठमाडौं । रवि लामिछानेलाई भैरहवा कारागारबाट ललितपुरस्थित नख्खु कारागार सारिएको छ। उनलाई ‘सीआरसी’ ब्लकमा राखिएको छ—यही ब्लक जहाँ करिब ४०० कैदीबन्दी बस्छन्, तर रवि भने छुट्टै कोठामा बस्नेछन्। यो सामान्य प्रशासनिक प्रक्रिया मात्र हो भन्ने देखिए पनि यसमा सुरक्षा, सुविधा र राजनीतिक संकेत एकसाथ गासिएका छन्। नख्खु : […]

सम्बन्धित समाचार

ताजा अपडेट

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.