कालिकोट । नेकपा एमालेको युवा दस्ता युथ फोर्स कालिकोटको अध्यक्षमा युवा नेता ज्ञानेन्द्र शाही चयन भएका छन् । एमालेले केन्द्रमा युथ फोर्स गडन गरेसँगै कालिकोट जिल्लामा पनि युथ फोर्स गठन गरेको हो ।
महामारीको समयमा युवाहरु विपन्न, पछाडी पारीएका नागरक,कोरोना पीडितहरुको उद्दारका लागि कटवद्ध भएर परिचालन हुने अध्यक्ष शाहीले वताएका छन् । साथै उहाले भ्रट्राचार,घुसखोरी,कमिसनका विरुद्धमा पनि अभियान चलाउने वताएका छन् ।
युथ फोर्स कालिकोट अध्यक्षमा ज्ञानेन्द्र शाही





