कालिकाेट
मानव अधिकार रक्षक जिल्ला सञ्जाल कालिकाेटकाे प्रथम बैठक सम्पन्न भएकाे छ ।
मानव अधिकार रक्षक संजाल कालिकाेटका संयाेजक डिल्ली प्रसाद चाैलागाईंकाे अध्यक्षता कालिकाेट जिल्ला इन्सेक प्रतिनिधि कालिबहादुर मल्लकाे उपस्थितिमा वैठक सम्पन्न भएकाेे हाे ।
कालिकाेट जिल्लामा दलित,महिला,महिला हिंसाका विरूधमा मानव अधिकार रक्षक संजालले गरेका काम र आगामि दिनमा आईपर्ने समस्यालाई कसरी समाधान गर्ने विषयमा जिल्लाका रेडियाे तथा अनलाईन मिडियामा कार्यरत संचारकर्मीहरूकाे उपस्थितिमा बैठक सम्पन्न भएकाे हाे ।
मानव अधिकार रक्षक सञ्जाल कालिकाेटकाे बैठक सम्पन्न





