कालिकाेट । ज्याेती लाईभ ईन्स्याेरेन्सकाे अभिकर्ता भेटघाट तथा पुर्नताजकी तालिम मान्ममा सम्पन्न भएकाे छ । ज्याेती लाईभ ईन्स्याेरेन्सका ज्याेती लाईभ ब्रान्ड राजदुद गाैरब शाही , ज्याेती लाईभ ईन्स्याेरेन्स कर्णाली प्रदेश सेल्स म्यानेजर बिस्नु अधिकारी र कालिकाेट शाखा प्रमुख सुरेश कुमार बम, युवा नेता प्रकाश शाही लगाएतका पत्रकार तथा स्थानीय बासीकाे उपस्थिति रहेकाे थियाे । ज्याेती लाईभ ईन्स्याेरेन्सका विभिन्न सेवा सुविधा माथि छलफल गर्दै अन्य संस्था भन्दा ज्याेती लाईभ ईन्स्याेरेन्सले बिमाकर्तालाई सहयोग गर्नुका साथै हाेटेल,पेलेन,स्वास्थ उपचार लगाएतका क्षेत्रमा छुट दिदै अाएकाले सबैले ज्याेती लाईभ ईन्स्याेरेन्स राेज्न अाग्रह समेत कर्मचारीले गरेका छन् ।
ज्याेति लाईभ ईन्स्याेरेन्स शाखा कालिकाेटकाे अभिकर्ता भेटघाट तालिम सम्पन्न





