कालिकाेट । सान्रित्रिवेणी गाउँपालिका उपाध्यक्ष पार्वती सिंह सञ्ज्यालले बडिमालिकामा कालिकाेट जिल्लाबाट जाने श्रदालु भक्तजनहरुका लागि निशुल्क स्वास्थ्य सिविर सञ्चालन गरेकी छन ।
जिल्लाका विभिन्न भेक क्षेत्रबाट बडिमालिका माइकाे दर्शन गर्न जान लागेका भक्तजनका लागि स्वास्थ्यकर्मी,अाैषधीकाे ब्यवस्था मिलाइएकाे उपाध्यक्ष सिंहले बताउनु भएकाे छ । स्वास्थ्य सिविरले लेक लागेर बिरामी हुनसक्ने,रुगा खाेकी दमका विरामिलाई समेत राहत पुग्ने भएपछि भक्तजनहरु खुसि भएका छन ।
सान्नित्रिवेणीकी उपाध्यक्ष सिहंकाे उदाहरणीय काम, बडिमालिका भक्तजनलाई निशुल्क स्वास्थ्य सेवा





