खबरखाेज/कालिकाेट । लाेक लाेक सेवा आयाेगबाट पशु सेवा क्षेत्रमा स्थायी पदमा सिफारिस भइ कालिकाेट जिल्लामा आउनु भएकाे कर्मचारिहरुलाई शुक्रबार पशुु अस्पताल तथा पशु सेवा कार्यालय कालिकाेटले सम्मान गरेकाे छ ।
कार्यालय प्रमुख लक्ष्मिप्रसाद अधिकारीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा कर्मचारीहरु यामकुराी पाैडेल,समीक्षा बुढा,गाेविन्द शाही,रेसम कुमार चाैघरी र गाेविन्द शाहीलाई खादा तथा अविरले सम्मान गरिएकाे छ ।
खाडाचक्र नगरपालिका पशु शाखा प्रमुख पूर्णप्रसाद गिरिकाे उपस्थिति रहेकाे कार्यक्रमकाे प्रकाश पाण्डेले सञ्चालन गर्नु भएकाे थियाे । ।
पशु सेवामा नयाँ सिफारिस भइ आएका कर्मचारीहरुलाई स्वागत
