राष्ट्रपति कार्यालय र निवासमा आगजनी

डाेरखबर समाचारदाता   ।   २०८२ भाद्र २४, मंगलवार १६:४४
काठमाडौँ — राष्ट्रपति कार्यालयमा जेनजी आन्दोलनका क्रममा आगजनी भएको छ । मंगलबार दिउँसो राष्ट्रपति कार्यालयमा आगजनी भएको हो ।
प्रदर्शनकारीहरू आन्दोलन गर्दै राष्ट्रपति कार्यालय प्रवेश गरेका हुन् । उनीहरूले त्यहाँ आगजनी गरेका छन् ।

राष्ट्रपति कार्यालय शितल निवासमा आगजनी भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमाले बिरष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको अपिल : विषम परिस्थितिमा धैर्य र संयमता अपनाउनु

२०८२ भाद्र २४, मंगलवार १६:४४
काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सामाजिक सद्भाव र अमनचयनका लागि सबैको पहल आवश्यक भएको बताएका छन् । उनले सम्पूर्ण कार्यकर्तामा विषम परिस्थितिमा धैर्य र संयमता अपनाउन पनि आग्रह गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले अपिल गरेका छन्, ‘जस्तोसुकै कठिन परिस्थितिमा पनि लोकतान्त्रिक पद्धति, बहुलवादी मूल्यमान्यता, सामाजिक न्याय, […]

ताजा अपडेट

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.