काँँग्रेस केन्द्रीय सदस्यमा कालिकाेटका निवर्तमान सभापति बमकाे उम्मेदवारी

प्रतिभा ऐडि   ।   २०७८ मंसिर २१, मंगलवार १९:१५

कालिकोट। नेपाली कांग्रेसको इतिहासकै सफल सभापति हर्ष बहादुर बमले केन्द्रिय सदस्यमा उम्मेद्वारी दिएका छन्।

कार्यालय सचीव हुँदै सभापतिसम्म पुगेका बम अहिले केन्द्रिय सदस्यमा उम्मेद्वारी दिएका हुन्। यति मात्र हैन सात हजार भोट बाट १७ हजार भोट ल्याउन सफल र पार्टी कार्यालय बनाउन सफल भएको हुन्।

१६ क्रियाशिलबाट झन्डै ५००० क्रियाशिल सदस्य बनाउन सफल र आफू सभापति हुँदा आम निर्वाचनमा कुनै पनि निकायाट सिफारिस नभएर पार्टी जिताउन लागेका बम नेपाली राजनीतिमा ७७ वटा जिल्ला सभापतिमा टप ५ मा पर्न सफल सभापति हुन्।

यतिबेला उनी केन्द्रिय सदस्यमा निर्वाचित हुने देखिन्छन्। खरो बक्ता अनि कुसल कुटनैतिक भएका बम केन्द्रिय नेताको निकै राम्रो निकटमा कसैलाई प्रतिकृया नदिने सबैको प्यारो राजनीतिज्ञ नेता हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भारतका सैनिक प्रमुख विपिन रावत चढेको हेलिकोप्टर दुर्घटना

२०७८ मंसिर २१, मंगलवार १९:१५
एजेन्सी, २२ मंसिर । भारतका सैनिक प्रमुख जनरल विपिन रावत चढेको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ । हेलिकोप्टर बुधबार दिउँसो तामिलनाडुमा दुर्घटनाग्रस्त भएको हो । हेलिकोप्टरमा जनरल रावत, उनकी पत्नी र सात अन्य यात्रु थिए । आइएएफ एम आइ १७ भी ५ हेलिकोप्टर कुनरमा दुर्घटना भएको भारतको एयर फोर्सले जनाएको छ […]

ताजा अपडेट

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.