कालिकोटमा सुरु भएको फुटबल प्रतियोगिताको पहिलो दिन ए-टुजेट कालिकोटले विजयी भएकाे छ। लामाेसमय देेेेखि कालिकाेटमा सामाजिक विभिन्न क्षेत्रमा उदाहरणीय काम गर्दै आएको ए-टुजेट एकेडेमीले दोस्रो दिन पनि विजयी भएको छ। पारा कर्णालीको आयोजनामा पुस १५ देखि कालिकोट जिल्ला स्तरिय ५ ए साईट मिनि फुटबल टुनामेन्ट सुरु भएको छ खेलमा साविक विजेता ए-टुजेट कालिकोट द्धारा गोल्डेन गेट ट्युसन सेन्टर ०का विरुद्ध ५ गोलले पराजित भएको छ ।विनोद शाहीले ३गोल ललिजंग मल्लले २गोलले विजेता भएको हो ।भने दोस्रो दिनको फुटबल खेल कर्णाली फुटबल क्लब लाई ०का विरूद्व १ गोलले पराजित भएको छ। ललिजंग मल्लले १ गोलले विजेता भएको हो । आयोजक क्लवका अध्यक्ष दिनेश विक्रम ठकुरीले विजेता समुहलाई प्रथम र दृतियलाई उचित पुरस्कार,कप ,मेडलको समेत व्यवस्था गरिएको बताएका छन् । साविक विजेता ए-टुजेट कालिकोट भएको हुनाले ए-टुजेट एकेडेमी ट्रेनिङ सेन्टर का सञ्चाए-टुजेट कालिकोट टिम विजयी
कालिकोटमा सुरु भएको फुटबल प्रतियोगिताको पहिलो दिन ए-टुजेट कालिकोटले विजयी भएकाे छ। लामाेसमय देेेेखि कालिकाेटमा सामाजिक विभिन्न क्षेत्रमा उदाहरणीय काम गर्दै आएको ए-टुजेट एकेडेमीले दोस्रो दिन पनि विजयी भएको छ। पारा कर्णालीको आयोजनामा पुस १५ देखि कालिकोट जिल्ला स्तरिय ५ ए साईट मिनि फुटबल टुनामेन्ट सुरु भएको छ खेलमा साविक विजेता ए-टुजेट कालिकोट द्धारा गोल्डेन गेट ट्युसन सेन्टर ०का विरुद्ध ५ गोलले पराजित भएको छ ।विनोद शाहीले ३गोल ललिजंग मल्लले २गोलले विजेता भएको हो ।भने दोस्रो दिनको फुटबल खेल कर्णाली फुटबल क्लब लाई ०का विरूद्व १ गोलले पराजित भएको छ। ललिजंग मल्लले १ गोलले विजेता भएको हो । आयोजक क्लवका अध्यक्ष दिनेश विक्रम ठकुरीले विजेता समुहलाई प्रथम र दृतियलाई उचित पुरस्कार,कप ,मेडलको समेत व्यवस्था गरिएको बताएका छन् । साविक विजेता ए-टुजेट कालिकोट भएको हुनाले ए-टुजेट एकेडेमी ट्रेनिङ सेन्टर का सञ्चालक तुलराज पाण्डेले यो पटकपटकको फुटबल खेलको कप आफ्नो ए-टुजेट कालिकोटले नै जित्ने पक्का भएको बताएका छन् । ए-टुजेट कालिकोट र आयोजक टिम संग अहिले नौ बजे मैत्रीपूर्ण खेल हुने खेलाडी सन्तोष शाहीले बताए ।ए-टुजेट कालिकोटका खेलाडीहरु सन्तोष शाही ,विनोद शाही ,ललिजंग मल्ल ,राज सावत,जगत चौलागाईं ,हिरा सिंह ,प्रकाश वरालले खेलिरहेका छन् ।लक तुलराज पाण्डेले यो पटकपटकको फुटबल खेलको कप आफ्नो ए-टुजेट कालिकोटले नै जित्ने पक्का भएको बताएका छन् । ए-टुजेट कालिकोट र आयोजक टिम संग अहिले नौ बजे मैत्रीपूर्ण खेल हुने खेलाडी सन्तोष शाहीले बताए ।ए-टुजेट कालिकोटका खेलाडीहरु सन्तोष शाही ,विनोद शाही ,ललिजंग मल्ल ,राज सावत,जगत चौलागाईं ,हिरा सिंह ,प्रकाश वरालले खेलिरहेका छन् ।
ए-टुजेट कालिकोट टिम उतिर्ण





