कालिकोट ।सन् २०२१ का लागि कर्णाली जेसीज कालिकोट शाखा कार्यकारणी उपाध्यक्षमा धर्मराज शाही र महासचिव तुलराज पान्डे (परिवर्तन )निर्विरोध निर्वाचित भएका छन् । जेसीजमा एक व्यक्ति, एक पदको अवधारणा अनुसार २०२१ को नेतृत्व शाही र पान्डे चयन भएका छन् नयाँ कार्यसमितिको कानुनी सल्लाहकारमा भने पद खालि रहेको छ।कार्यक्रममा वाेल्दै धर्मराज शाहिले शासन व्याक्ति काे हाेहिन विधिकाे हुनु पर्छ जेसिज मनहरुलाई भन्नू भएको छ
कार्यक्रममा जिल्ला प्रमुख अधिकारी कृष्णप्रसाद आचार्य ,नेपाली काँग्रेस महासमिति सदस्य भुपेन्द्रजंग शाही ,डिएसपी चक्रबहादुर शाह ,अनुसन्धान प्रमुख गणेश प्रसाद आचार्य ,युवा नेता दमन बहादुर शाही ,उद्योग वाणिज्य संघ अध्यक्ष रतन बहादुर शाही नेविसंघ का का.वा अध्यक्ष जगतजंग विष्ट लगाएत जेसिज मनहरुको सहभागी रहेको थियो ।उक्त कार्यक्रमा विश्वमहामारी रुपमा फैैैैलिएको कोरोना भाइरस मा आफ्नो निरन्तर सेवामा खटिएकाले उहाँ हरुको उच्च सम्मान सहित प्रसंसा प्रत्र मा सम्मानित हुने जिल्ला प्रहरी कार्यालय कालिकोट ,डा.विज्ञान प्रजापति ,डा.नहकुल शाही ,जनस्वास्थ्य अधिकृत कटक महत लाई सम्मान गरिएको छ।
कार्यकारणी उपाध्यक्षमा धर्मराज शाही र महासचिव तुलराज पान्डे





