जेसिज शाखा कर्णालीको उपाध्यक्षमा शाहीको उम्मेदवारी घोषणा

प्रतिभा ऐडि   ।   २०७८ पुष ८, बिहीबार १६:२०

८ पुस, काठमाडौं । कर्णाली जेसिज शाखा बर्ष २०२२ को उपाध्यक्ष पदमा जेसिज धिरज शाहीले उम्मेदद्धारी घोषणा गरेका छन्।

कर्णाली जेसिजको सदस्य समेत रहेका शाहीले अब कर्णाली जेसिज वर्ष २०२२ मा शाखाको उपाध्यक्षका लागि आफ्नो उम्मेदवारी रहेको बताए।

युवाहरु लाई परिमार्जित गर्दै नया ढंगले आफू अघि बढ्ने र बिगत देखि आज सम्मका कार्यक्रम हेर्दा नियमित कार्यक्रमले मात्रै निरन्तता पाएको भन्दै आफु यसलाई परिर्वतित गर्दै अघि बढ्नेमा जोड दिएका छन।

आफ्नो अर्को लक्ष्य भनेको कर्णाली जेसिज लाई खेलकुद क्षेत्रमा विशेष महत्त्व दिने बताए। आफु निर्वाचित भएमा व्यावसायिक रुपमा युवाहरुलाई सबल बनाउने खालका कार्यक्रम ल्याउने आफ्नो लक्ष्य रहेको उनको भनाई छ।

उम्मेद्धवार शाहीले भने कर्णाली जेसिज शाखामा आवद्ध युवाहरुलाई कुनैन कुनै व्यवसायीमा जोड्न र खेलकुद क्षेत्रमा युवाहरुलाई अग्रसर गराउन आफु रात दिन नभनी निरन्तर लागि रहने बताए।

बालबालिका देखि ज्येष्ठ नागरिकका सवाल माथि बहस तथा चुनौतीलाई समाधान सावधान गर्न आफ्नो उम्मेदवारी रहेको खबरखोज  सँग शाहीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पेस नेपाल जुम्लाकाे कर्मचारी आवश्यकता सम्वन्धि सूचना

२०७८ पुष ८, बिहीबार १६:२०
सूचना प्रकाशित मिति २०७८।०९।०८ पेस नेपाल जुम्ला कर्णाली प्रदेशको एक प्रतिष्ठित गैर सरकारी संस्था हो । जसले २०६६ साल देखि विपत जोखिम न्यूनिकरण, जलबायु परिबर्तन अनुकुलन, खानेपानी सरसफाई स्वच्छता, शिक्षा, स्वास्थ्य, महिला बालबालिका, कृषिलगायतका क्षेत्रमा  विशेष योगदान गर्दै आईरहेको छ । आगामी समयमा संचालन हुने परियोजनाका लागि तपशिलका पदहरुमा जुम्ला, […]

ताजा अपडेट

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.