खबरखोज समाचारदाता/ नेपाली लोक संगितमा उदायीमान चर्चित अभिनेतृ बर्षा भण्डारको अभिनयमा गडवाली गित छोरा अनाडी म्युजिक भिडियो सर्वत्र बजामा आएको छ ।
कालिकोट जिल्ला तिलागुफा नगरपालिका–७ छाप्रेमा जन्मीएकी भण्डाराको अभिनयको म्युजिक भिडियो हालै बजारमा आएको हो ।
हुनगामा स्टुडियो युटुव च्यानल मार्फत सार्वजनिक भएको गडवाली भाषाको म्युजिक भिडियो छोरा अनाडीमा लैंगिक विभेद र घरेलु हिंसाका विषयमा उल्लेख गरिएको छ ।
गडवाली गितमा कालिकोटकी बर्षाको अभिनय ( भिडियो पनि)





