सरकारद्वारा राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा सार्वजनिक (पूर्णपाठ)

डाेरखबर समाचारदाता   ।   २०८३ बैशाख १, मंगलवार २०:०५

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले शासकीय सुधारका लागि १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धतापत्र’को मस्यौदा सार्वजनिक गर्दै राजनीतिक दल तथा सरोकारवालासँग सुझाव मागेको छ ।

सरकारले विभिन्न दलका घोषणापत्रमा समेटिएका विषयलाई एकीकृत गरी साझा कार्ययोजना लागू गर्ने लक्ष्य राखेको जनाएको छ ।

अवधारणापत्रमा आर्थिक सुधार, कृषि, पर्यटन, ऊर्जा, पूर्वाधार, रोजगारी, शिक्षा, स्वास्थ्य, सुशासन, प्रविधि, वातावरण, कूटनीति र सामाजिक समावेशीतासहित १८ प्रमुख क्षेत्र समेटिएका छन् । सरकारको उद्देश्य यी विषयमा व्यापक सहमति जुटाई प्रभावकारी कार्यान्वयन गर्नु रहेको छ ।

Newsofnepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गण्डकीका नयाँ मन्त्रीहरूले लिए शपथ

२०८३ बैशाख १, मंगलवार २०:०५
पाेखरा वैशाख २ । गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन भएको छ । नयाँ मन्त्रीहरूले शपथसमेत लिइसकेका छन् ।  मुख्यमन्त्री सुरेन्द्र पाण्डे नेतृत्वको सरकारमा गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री, नन्दप्रसाद न्यौपाने ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री, जितबहादुर शेरचन आर्थिक मामिला मन्त्री, भीमबहादुर कार्की कृषि भूमि व्यवस्था सहकारी […]

ताजा अपडेट

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.