असार १५ कालिकाेट
जिल्ला कृषि विकास कार्यालय कालिकाेटकाे अायाेजनामा “धान उत्पादनमा वृद्वी खाध्य सुरक्षा अात्म निरर्भता र समृद्वी” भन्ने मुल नाराका साथ अठाराैं राष्ट्रिय धान दिवस भब्यरूपमा जिल्लाकाे खाँडाचक्र नगरपालिका-2 मान्ममा खेतमा धान राेपेर धान दिवश मनाईएकाे छ ।
कृषि विकास कार्यालय कालिकाेटका प्रमुख भरत बस्नेतकाे अध्यक्षता
खाडाचक्र नगरपालिकाका नगर प्रमुख जसिप्रसाद पाण्डेकाे प्रमुख अातित्थयता तथा सरकारी गैर सरकारी संस्थाका प्रमुख एवम प्रतिनिधि पत्रकार सुरक्षाकर्मीकाे सहभागिता र नागरिक समाजकाे उपस्थितिमा मनाईएकाे छ ।
मानु राेपि मुरी फलाउनु पर्छ नगर प्रमुख पाण्डे





