अध्यक्षकाे भनाई एमाले टुटमा नभयर एकजुटमा लाग्नु पर्ने । प्रशिक्षण तथा विस्तारित कार्यक्रम मान्ममा

खवरखाेज सम्वाददाता   ।   २०७८ असार १६, बुधबार १४:४६

← Back

Thank you for your response. ✨

असार १६ , कालिकाेट
नेकपा एमाले कालिकाेटकाे अायाेजनामा जिल्लाकाे खाँडाचक्र नगरपालिका-1 मान्म स्थित समन्वय समितिकाे हलमा शुरू भएकाे छ ।
नेकपा एमाले जिल्ला अध्यक्ष नगिन्द्र शाही (नेस्नल)काे अध्यक्षतामा नेकपा एमाले भित्र भए गरेकाे बाधाहरूलाई सहज बनाउन र पार्टी एकता र पार्टी छाेडेर गलत वाटाेमा हिनेका लाई अझै पार्टीकाे मुलधारमा अाउन अाग्रहका साथै नेकपा एमाले अागामि दिनमा एकेबद्वताका साथ हातमा हात र काँधमा काँध मिलाएर अघि बढ्नु पर्ने र अागामि चुनावमा देशकै शक्तिशाली पहिलाे पार्टी हुनुपर्ने विषयमा प्रशिक्षण दिदै कार्यकर्ता भेला सम्पन्न भएकाे छ ।
कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य,प्रदेश कमिटी सदस्य, केन्द्रीय सदस्य अनेमसंघ ,विद्यार्थी नेता लगायतकाे उपिस्थति रहेकाे थियाे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्षौदेखि अलपत्र पिलि-पाँखा सडकको ट्रयाक खोल्दै म्याक कन्ट्रक्सन

२०७८ असार १६, बुधबार १४:४६
खबरखोज सम्वाददाता/कालिकोट । करोडौको खर्च भएपनि सडक निमार्ण हुन नसकेको पिलि-नाग्म सडकको कोप-पाँखा सडक खण्डमा म्याक क्नट्रक्सन प्रलिले जिम्मा लिएको महिना दिनमै गाडी गुडाउन सफल हुने भएको छ । तत्कालिन जिविस हुर्दै १९ औ जिल्ला परिसदबाट पारित भई तत्कालिन पाँखा गाविसको १० लाख कर्णाली रोजगारको रकमबाट सुरुवात गरिएको सडक निर्वाचन […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.