जसपाको वीरगञ्जमा बसेको बैठकले संघीय परिषद् अध्यक्षमा अशोक राईलाई चयन गरेको छ ।
कारबाही गरिएका ९ नेतामा डा. बाबुराम भट्टराई, गंगानारायण श्रेष्ठ, प्रशान्त सिंह, महेन्द्र राय यादव, हिसिला यमी, भक्तबहादुर शाह, दानबहादुर चौधरी, रमेश यादव, दुर्गा सोब रहेका छन् ।





