काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकलाई सयौं कर्मचारी अभाव भएको छ । राष्ट्रिय बाणिज्य बैंकले करिव ७ सय कर्मचारी आवश्यकता रहेको जनाएको हो ।
बैंकको देशभरिका विभिन्न शाखाका लागि यति धेरै संख्यामा कर्मचारी आवश्यकता रहेको सीइओ किरण श्रेष्ठले जानकारी दिनुभयो । अब यसरि सजिलै आवेदन दिन सकिने भएको छ ।
हेर्नुहोस् सम्पूर्ण विवरण सहीत ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****




