सान्नि त्रिवेणी गाउँपालिका र किर्डाक नेपाल बिच समन्वयात्मक बैठक सम्पन्न

मानबहादुर बिश्वकर्मा   ।   २०७८ मंसिर १९, आईतवार ०७:२४

१८ मंसिर, कालिकोट । किर्डाक नेपाल कालिकोट र सान्नि त्रिवेणी गाउँपालिका बिच समन्वयात्मक बैठक शनिबार एक कार्यक्रमका बिच सम्पन्न भएको छ।

प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग र किर्डाक नेपाल द्वारा संञ्चालित (कोभिड-१९) कोरोनाभाइरस सम्बन्धि एक दिने समन्वयात्मक बैठक शनिबार सम्पन्न भएको हो।

कार्यक्रममा बोल्दै किर्डाक नेपाल कालिकोटका जिल्ला संयोजक तुलाराम पाण्डेले कार्यक्रमका बारे बिस्तृत रुपमा प्रष्ट पार्दै प्लान नेपालको आर्थिक सहयोगमा जिल्लाका ३ वटा पालिकामा कार्यक्रम सञ्चालन भैइरहेको बताउनुभयो।

जिल्लाको नरहरिनाथ, सान्नित्रीबेणि र राष्कोट नगरपालिकामा (कोभिड-१९) र खोपका बिषयमा सचेतना जोगाउने र खोपको महत्वका बारे मानिसहरूलाई जानकारी दिने, खोपहरु सँग सम्वन्धित पौराणिक सोचहरु र गलत धाराणाहरुलाई हटाउने बताइएको छ।

कार्यक्रमको सहजिकरण किर्डाक नेपाल कालिकोटका जिल्ला संयोजक तुलाराम पाण्डेले गरेको स्वास्थ्य शाखा सान्नि त्रिवेणीका संयोजक मीन बहादुर बिष्टले बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाली काँग्रेस केन्द्रीय सदस्यमा भट्टराईकाे उम्मेदवारी घाेषणा

२०७८ मंसिर १९, आईतवार ०७:२४
सुर्खेतः नेपाली कांग्रेसका युवा नेता महासमिति सदस्य नारायण प्रसाद भट्टराईले पार्टीको आसन्न १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय भएका भट्टराईले यस पटक आफू केन्द्रीय सदस्य पदको उम्मेदवार हुने बताएका छन् । कालीकोटबाट महाधिवेशन प्रतिनिधिमा सर्वसहमतिमा चयन भएका भट्टराईले पार्टीका नेता […]

ताजा अपडेट

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.