९ बैशाख, कालीकोट । नेकपा एमालेबाट रास्कोट नगरपालिका का उम्मेदवार दयाराम सिम्खाडाले आफ्नो चुनावी घोषणा पत्र तथा प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन्।
शुक्रवार सदरमुकाम मान्ममा पत्रकार सम्मेलन गर्र्दै रास्कोट नगरपालिकालाई विकास र समृद्ध गर्न आफ्नो चुनावी घोषणा पत्र पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेका हुन्।
घोषणापत्रमा सडक कालोपत्रे देखी रोजगारी सिर्जना सम्मका प्रतिवद्धता गरेका छन्।
हेर्नुहोस घोषणापत्रको (पूर्णपाठ)
नेकपा एमाले रास्कोट नगर कमिटी (घोषणापत्र)





