कालिकाेट । धर्मेन्द्र बास्ताेला ( कन्चन) नेतृत्वकाे नेकपा (बहुमत) पार्टीले जिल्ला सदरमुकाम रहेकाे मान्म खाँडाचक्र बजार सरसफाइ अभियान सञ्चालन गरेकाे छ । 
बहुमत पार्टी नेता कर्णाली ब्युराे सह इन्चार्ज बालराम सुनार अार्जन, जिल्ला इन्चार्ज रणाबहादुर बिक युगान्त,जिल्ला संयाेजक सितल बिष्टकाे नेतृत्वमा पार्टी नेता कार्यकर्ताहरुले बुधबार देखि सदरमुकाम बजारमा फाेहाेर उठाउनुका साथै सरसफाई गरेका छन् । पार्टिले सुरु गरेकाे राष्टिय जागरण तथा संगठन बिस्तार अभियान अन्तरग जिल्लामा सरसफाइ गर्दै अभियानकाे सुरु गरिएकाे पार्टि जिल्ला इन्चार्ज युगान्तले जानकारी गराउ भएकाेे छ ।
नेकपा बहुमतकाे राष्ट्रिय जागरण अभियान कालिकाेटमा सुरु





