कालिकोटमा भूकम्पको धक्का

कालीबहादुर मल्ल   ।   २०८१ पुष १४, आईतवार १४:४९

डोरखबर /कालिकोट पुस १४ ।  महाबै गाउँपालिका ओदानकु केन्द्रविन्दु भएर आज बिहान ५ बजेर ९ मिनेट जँदा ३.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पबाट मानवीय एवं भौतिक क्षति भएको जानकारी प्राप्त भएको छैन । विगत केही दिनदेखि बझाङ, मनाङ, बाजुरा, दार्चुला र जाजरकोटमा भूकम्पका धक्का महसुस भएको केन्द्रले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रमुख प्रसासकीय अधिकृत नहुदा सामाजिक सुरक्षा भत्ता पाएनन् 

२०८१ पुष १४, आईतवार १४:४९
जिल्लाको खाँडाचक्र नगरपालिकामा चार महिना देखि कार्यालय प्रमुख नहुदा समाजिक सुरक्षा भत्ता पाउने वृद्ध एकल महिला,बालवालिकाहरु भत्ता पाउनबाट बञ्चित भएका छन् । खाँडाचक्र नगरपालिकामा प्रमुख प्रसाशकिय अधिकृतका लागि उपसचिवको दरवन्दी भएपनि सातौ तहको अधिकृत समेत नभएपछि नगरपािलका कार्यालय प्रमुख विहिन भइ सामाजिक सुरक्षा भता पाउने नागरिकहरु भत्ता पाउनवाट वचित हुनु […]

ताजा अपडेट

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.