शुभकालिकामा नागरिक संलग्नता नीति बन्दै

doorkhabar.com

doorkhabar.com   ।   २०८२ जेष्ठ ३, शुक्रबार १८:२५

कालिकाेट जेठ २ गते

जिल्लाकाे शुभकालिका गाउँपालिकामा याेजना तथा बजेट प्रक्रियामा नागरिक संलग्नता नीति बन्ने भएकाे छ । युनिसेफ ,युराेपियन युनियन,सशक्त महिला,समृद्ध नेपाल,किर्डाक नेपालकाे समन्वय तथा शुभकालिका गाउँपालिकाकाे अायाेजनामा शुक्रबार अायाेजित अभिमुखिकरण गाेष्ठिमा नागरिक संलग्नता नीतिका सम्वन्धि छलफल भएकाे हाे ।
गाउँपालिका अध्यक्ष गाेबिन्द अाचार्यकाे अध्यक्षता तथा पालिका उपाध्यक्ष धर्मकला शाही,प्रमुख प्रशासकीय अधिकृत केन्द्रबहादुर शाही,वडाध्यक्ष,कार्यपालिका सदस्यु,नागरिक समाज पत्रकार लगाएतकाे विशेष उपस्थितिमा गाेष्ठिकाे अायाेजना गरिएकाे महिला बालबालिका शाखा प्रमुख अमृता अधिकारीले जानकारी गराउनु भएकाे छ ।


कार्यक्रमकाे सहजिकरण गर्दै परामर्शदाता पत्रकार कालिबहादुर मल्ल र बिन्दुलाल रेग्मिले याेजना ताथा बजेट प्रक्रियामा नागरिक संलग्नता नीति सम्वन्धि नीतिकाे मस्याैदा प्रस्तुत गर्नुका साथै कार्यक्रमकाे उद्देश्यका बारेमा जानकारी गराउनु भएकाे थियाे ।


कार्यक्रममा पालिका अध्यक्ष अाचार्य र उपाध्यक्ष शाहीले नीति महत्वपूर्ण भएकाे हुनाले जेठ ३ गते बस्ने गाउँपालिकाकाे बैठकबाट पारित गरि अगाडि बढाउने प्रतिबद्धता जनाउनु भयाे

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

महिला हिंसा न्यूनीकरण सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम शुभकालिकामा सुरु

२०८२ जेष्ठ ३, शुक्रबार १८:२५
कालिकोट , जिल्लाको शुभकालिका गाउँपालिकामा महिला हिंसा न्यूनीकरण सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम शुक्रबार देखि सुरु भएको छ । पालिका स्तरीय महिला सञ्जालकी अध्यक्ष जयकौरा शाहीकाे सभा अध्यक्षता ,गाउँपालिका अध्यक्ष गोविन्द प्रसाद आचार्यकाे प्रमुख आतिथ्यता , उपाध्यक्ष धर्मकला शाहीको विशेष आतिथ्यता प्रमुख प्रशासकीय अधिकृत केन्द्र बहादुर शाही , इन्सेक प्रतिनिधि […]

सम्बन्धित समाचार

ताजा अपडेट

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.