नवनियुक्त दुई मन्त्रीले लिए शपथ

डाेरखबर समाचारदाता   ।   २०८२ कार्तिक १०, आईतवार १५:४२

काठमाडौँ । नवनियुक्त दुई मन्त्रीले आज शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शिलतनिवासमा आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरूको शपथ लिएका हुन् ।

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले डा. सुधा शर्मा र बब्लु गुप्तालाई मन्त्री नियुक्त गरेका हुन् ।

शर्मा स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त भएकी छिन् भने गुप्ता युवा तथा खेलकुद मन्त्री नियुक्त भएका हुन् ।

उनीहरूसहित अन्य दुई जनालाई पनि मन्त्री सिफारिस गरिएको थियो । तर, अन्तिम समयमा आएर उनीहरु को नाम रोकिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भाषण गर्दागर्दै ढलेका जिफन्ट उपाध्यक्ष गौतमकाे निधन

२०८२ कार्तिक १०, आईतवार १५:४२
बुटवल । रुपन्देहीमा उद्योगहरूमा भएको विद्युत् कटौतीको विरोधमा आयोजित कार्यक्रममा एमाले निकट नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत् प्राधिकरणले रुपन्देहीका १३ वटा उद्योगको लाइन काटेपछि सुरु भएको उद्योगीहरूको आन्दोलनमा सहभागी भएका गौतम बिहीबार दिउँसो कार्यक्रममा भाषण गर्दै गर्दा अचानक ढलेका थिए। उनलाई […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.