मानवअधिकार संरक्षणका गर्न मानवअधिकार समूहको कार्ययोजना

खबरखोज सम्वाददाता   ।   २०७७ आश्विन १६, शुक्रबार १७:३१

रमेश सुनार/कालिकोट । शिक्षा,स्वास्थ्य, खाद्य र आवासको अधिकार संरक्षणका लागि इन्ेसक कालिकोटद्धारा जिल्लाको खाँडाचक्र नगरपालिकामा गठित मानवअधिकार समूहले वार्षीक कार्ययोजना तयार पारी कार्यान्वयन गर्ने भएको छ ।
मानवअधिकार समूहको अयोजनामा असोज १६ गते आयोजित समस्या पहिचान तथा कार्य योजना निमार्ण सम्वन्धि वैठकले नगरपालिकाको मानवअधिकार संरक्षणका लागि योजना निमार्ण गरेको हो ।

इन्सेक कालिकोट जिल्ला प्रतिनिधिको सहजिकरणमा तयार पारिएको कार्यायोजनामा क्वारेन्टाइन रहेका विद्यालयमा भएको भौतिक क्षति,जिल्ला अस्पताल लगाएत स्थानीय स्वास्थ्य सस्थामा देखिएको उपकरण,जनशक्ति, भित्र खरको छानामुक्त वनाउने नगरपालिकाको निणर्य कार्यान्वयन नभएको विषय लगाएतका समस्याहरुलाई समावेस गरिएको छ ।
खाँडाचक्र नगरपालिकाभित्र शिक्षा,स्वास्थ्य,खाद्य र आवासको अधिकार सम्वन्धि सवाल पहिचान गरि कार्यायोजना निमार्ण गरिएको र सोही अनुसार कर्यान्वय गर्ने मानवअधिकार समूहका अध्यक्ष अविसरा अधिकारीले वताउनु भयो ।

असोज १५ गते वसेको मानवअधिकार समूहको नियमित वैठकमा इन्ेकद्धारा कालिकोटमा सञ्चालित स्थानीय समूदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेहि वनाउने कार्याक्रमको वारेमा जानकारी गराइएको थियो । यस्तै वैठकमा खाडाचक्र नगरपालिकामा मानवअधिकार संरक्षणका लागि कार्यायोजना वनाई प्रभावकारी कार्यान्वयन गर्ने समेत निणर्य गरिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

त्रिवि सभाद्धारा नीति तथा कार्यक्रम पारित

२०७७ आश्विन १६, शुक्रबार १७:३१
काठमाण्डौ/त्रिभुवन विश्वविद्यालय सभाको बैठक आर्थिक बर्ष २०७७।०७८ का निती कार्यक्रम तथा बजेट परित तथा विभिन्न नितिगत निर्णयहरु गरी सम्पन्न भएको छ । आर्थिक बर्ष २०७७।०७८का लागी रु २१ अर्ब ८६ करोड ४५ लाख २२ हजारको बजेट पारित सँगै त्रिभुवन विश्वविद्यालयलाई प्रविधीमैत्री बनाउने, अनुसन्धानमुलक प्राज्ञिक गतिविधीलाई बढावा दिने, परिक्षा र नजिता […]

ताजा अपडेट

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.