नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल कालिकाेटकाे अध्यक्षमा ज्ञानेन्द्र शाही सर्वसहमत चयन भएकाछन । राष्ट्रिय युवा संघ नेपाल कालिकोटको पाँचौ जिल्ला अधिबेशन सम्पन्न भए संगै एमाले कालिकोट जिल्ला अध्यक्ष जसिप्रसाद पाण्डेको प्रमुख आतित्थ्यता ,रमेश कुमार शाहीकाे विशेष आतिथ्यता लागाएतका नेता हरुको उपस्तिथिमा भयकाे थियाे । कार्यक्रममा बाेल्दै पाट्रि अभ्यक्ष पाण्डेले एमाले देशै भरी एमाले मय हुने र आगामी दिनमा आउदै गरेको निर्वाचनमा देशै भरि एमाले पार्टीले सबैभन्दा बढी सिट ल्याएर देशकाे पहिलाे पार्टी बन्ने कुरा बताएका थिए । ज्ञानेन्द्र शाहीको अध्यक्षतामा उक्त कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालको ३१ सदस्यीय कमिटी सर्वसहमत चयन गरिएको छ।
युवा संघ नेपाल कालिकाेटकाे अध्यक्षमा शाही सर्वसहमत





