कालिकोट / नेत्रविक्रम चन्द नेतृत्वको नेपा कम्युनिष्ट पार्टीले क्रान्तिका लागि कसैसंग सम्झौता नगरी एकीकृत जनक्रान्ति बिजयमा पु¥याई छाड्ने प्रतिबद्दता व्यक्त गरेको छ ।
एकिकृत जनक्रान्तिको बिचार र कार्यदिशालाई जनतासंग जोड्नका लागि जनश्रम अभियान थालनी गरेका हुनाले कुनै हालतमा सफल वनाउने नेकपो सेक्रेटरी मनिलाल ऐडि रणदिपले खबरखोज मिडियालाई बताउनु भएको छ । अभियान अभियान कात्र्तिक महिना भरी चलाईने उहाले जनाकारी गराउनु भयो ।
गृहमन्त्री रामबहादुर थापाको अभिब्यक्तीलाई काउन्टर दिन जिल्ला इन्चार्ज विराट र सेक्रेटरी रणदिपको नेतृत्वमा जनतासंगको सम्बन्ध प्रगाड बनाउन जनश्रम अभियान चलाइएको वताइएको छ ।
जनश्रमदानबाटै एकिकृत जनक्रान्ति सफल पार्ने बिप्लव नेकपाको प्रतिवद्धता





