साहित्यमा रुचि राख्दै रास्काेटका दिनेश

खबरखाेज समाचारदाता   ।   २०७८ पुष ६, मंगलवार १०:५७

प्रतिभा ऐडि-काठमाण्डाै । कर्णाली प्रदेश कालिकाेट जिल्ला रास्कोट नगरपालिका -६ बडालामा जन्मिनु भएका दिनेश फर्साल पछिल्लो समयमा मुक्तकमा निकै नै रुचि राखेको र धेरै मुक्तकहरु पनि कोर्दै आउनु भएकाे छ ।

आफू १०कक्षा मा पढदै गर्दा आफुलाई मुक्त मा निकै नै रुचि रहेको उहाले बताउनु भयो । आफू दश कक्षा पढदै गर्दा बिहान बेलुका गरेर सधै दुई दुई मुक्त कोर्दै आएको बताउनु भएको छ ।

उहाले भने अनुसार आफू बिकाश को हिसाबले पछाडि परेको जिल्ला अथवा कर्णाली प्रदेशमा आफ्नो जन्म भएकाले पनि अध्यनको क्रममा कहिले कोठालो त कहिले खेत बारीमा काम गर्दा पनि मन मा अनेकौं शब्द हरु आइरहन्थे तेहि को माध्याम बाट पनि मैले कहिले गोठालोहुदा खेरी को क्षण लाई सम्झेर त कहिले खेतबारीमा हुदाको क्षण लाई सम्झेर मुक्त हरु कोर्दै आएको पनि दिनेश फर्साले बताउनु भएको छ ।

उहाँ हाल कानुन संकाय मा अध्यान गर्दै हुनुहुन्छ । हामिले उहाको एउटा मुक्त पनि राखेका छौ ।

#कुर्दा कुर्दै तिमी ~तिरै~ गई सकेछ जिन्दगी।
आदा वारि आदा पारि छोई सकेछ जिन्दगी!
तिम्रै बारे सोज्दा सोज्दै यो ठुक्ठुकिमा राक्दै,
संगै हिड्ने वाचा कसम खाई सकेछ जिन्दगी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कृषिमन्त्रीका प्रमुख स्वकीय सचिव नै नेकपा एमालेमा प्रवेश

२०७८ पुष ६, मंगलवार १०:५७
६ पुस, कालिकोट । कर्णाली प्रदेश सरकारका पूर्व भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीका प्रमुख स्वकीय सचिव प्रेमबहादुर बुढा नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेमा प्रवेश गरेका छन्। नेकपा एकीकृत समाजवादी पार्टी कालिकोटका सचिवालय सदस्य समेत रहेका बुढाले एकीकृत समाजवादी पार्टी पार्टीको हित बिपरित र विधि पद्धति भन्दा बाहिर […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.