नेपाल प्रेस युनियनको अध्यक्षमा शेखर समूहका शिव लम्साल विजयी

खबरखाेज समाचारदाता   ।   २०७९ श्रावण ८, आईतवार २०:२६

काठमाडौं । नेपाली कांग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको अध्यक्षमा शेखर–गगन समूहका शिव लम्साल विजयी भएका छन् ।

कांग्रेसनिकट पत्रकारहरूको संगठन प्रेस युनियनको महाधिवेशन यही ६ र ७ साउनमा हेटौँडामा भएको थियो । उक्त महाधिवेशनमा संस्थापनबाट अनिता बिन्दु र संस्थापनइतरबाट शिव लम्सालले अध्यक्षमा उम्मेदवारी दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पहिरोले घर पुरिदा अछाममा तीन जनाको मृत्यु ।

२०७९ श्रावण ८, आईतवार २०:२६
अछाम । जिल्लाको तुर्माखाँद गाउँपालिका -२ भुलुका अमर विष्टको घर पुरिदा घरमै सुतिरहेका ३ जनाको मृत्यु भएको हो । अमर बिष्टका भाइ विरेन्द्र विष्ट ,छाेरा सविधान विष्ट र वुहारी हरिकला विष्टकाे घटनास्थलमै मृत्युु भएको हो । आन्टी नैना विष्ट गम्भीर घाईते भएको घटना स्थलमा रहेका स्थानीय निरक शाहिले जानकारी दिनुभयो […]

ताजा अपडेट

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.