‎ सेरी पान्तडी राेडखन्ने क्रममा पहिरोले डोजर पुर्‍यो

doorkhabar.com

doorkhabar.com   ।   २०८२ बैशाख १२, शुक्रबार २१:०९

कालिकोट जिल्लाकाे शुभकालिका गाउँ पालिका अन्तर्गत बालिगाड नजिकै सडक खनिरहेकाे अवस्थामा माथिबाट पहिरो आउँदा डोजर पुरेको छ । सेरि पान्तडी पधमघाट जुम्ला सडक खण्डमा यति बेला निकै तीव्ररूपमा सडक खन्ने काम चलिरहेको  छ ।

शुक्रबार बेलुका ४ बजेतिर   ५० मिटर माथिबाट आएको पहिरोले डोजरमा ठुलो  क्षति गरेको  कम्पनीका साईट इन्चार्ज अर्जुन गौतमले जान्कारी दिए । गौतमलेभने डाेजरमा निकै ठुलाे क्षतिभएकाे र सडक खन्ने  काम समेत राेकिएकाे  बताए ।

सेरि पान्तडी सडक खण्डमा कर्ण बिल्डस जे भि सर्मिला कन्टकसनले पछिलाे समय निकै तीव्रताका साथ उक्त क्षेत्रमा काम गर्दै आइरहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राष्ट्रिय झण्डाले प्रतिमाचोक किन झिलिमिली गरे नवीनले

२०८२ बैशाख १२, शुक्रबार २१:०९
कालीकाेट , युवा नेता नवीन शाहीले कालिकोट जिल्लाको योगी नरहरीनाथकाे सम्झना र नयाँ वर्षको अवसरमा प्रतिमा चोक वरिपरि राष्ट्रिय झन्डा राखेर झिलिमिली गरेका छन्। शाहीले राष्ट्रप्रतिको सम्मान र राष्ट्रिय एकताको प्रतीक देखाउनु भएकाे हाे । विशेषगरी सार्वजनिक स्थल  चोक, ऐतिहासिक स्थलमा राष्ट्रिय झन्डा राखेकाे शाहीले  बताए । शाही  नेपाली कांग्रेस […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.