कालिकोट । नेपाल कम्यूनिस्ट पार्टी (नेकपा) कालिकोटका सचिव नगेन्द्र शाही नेश्नलले आफ्नो जन्मदिनको अवसरमा विरामिहरुलाई शुक्रबार फलफूल वितरण गर्नु भएको छ ।
नेकपा प्रदेश कमिटि सदस्य एवम युवा नेता शाहीले आफ्नो जन्मदिनको अवसरमा जिल्ला अस्पताल कालिकोट पुगेर विरामीहरुलाई फलफूल र फ्रुटी वितरण गुर्न भएको हो ।
आफ्नो जन्मदिनमा खर्चने रकमबाट विभन्न रोग लागेर जिल्ला अस्पतालमा भर्ना भएका विरामीहरुलार्इ अस्पतालको वेडमै पुगेर स्याउ,केरा लगाएतका फलफूल वितरण गरिएको उहाले वताउनु भएको छ ।
नेता शाहीलाई www.khabarkhoj.com मिडियाको तर्फबाट पनि जन्मदिनको शुभकामना रहेको छ ।






जन्मदिनको हार्दिक मंगलमय शुभकामना कालिकोटका उदयमान यूवा प्रभाव शाली नेता नगेन्द्र शाही’नेशनल’ज्यूलाई !