नेकपा एमाले केन्द्रीय कमिटी बैठक सुरु

डोरखबर समाचारदाता   ।   २०८२ श्रावण ६, सोमबार १२:४६

डोरखबर समाचारदाता/काठमाडौं  । नेकपा एमाले केन्द्रीय कमिटी बैठक केन्द्रीय मुख्यालय च्यासलमा सुरु भएको छ ।

बैठकमा विधान महाधिवेशनमा लैजाने दस्तावेजहरुमाथि छलफल हुनेछ । विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक, महासचिव शंकर पोखरेलले संगठनात्मक र उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान प्रतिवेदन प्रस्तुत गर्ने छन् ।

यी तीन प्रतिवेदन तयार पार्ने क्रममा एमालेको बैठकहरु चलिरहेको छ । मुख्यगरी विधान संशोधन एजेण्डा एमालेमा चर्को बहसको विषय बनिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मुगु चिताई गाउँका अधिकांश् घरमा ताल्चा

२०८२ श्रावण ६, सोमबार १२:४६
मुगु । मुगु जिल्लाको र्पुिर्व, उत्तरी भेगमा पर्ने कार्मारोङ गाउँ पालिकाको वडा नं १ को चिताई गाउँका स्थानीय बासी ब्यापार, ब्यवसायका लागी भन्दै अधिकांश गाउँलेहरु दुई घण्टाको यात्रा लाग्ने गाउँ देखी तल “चिताई कुना” भन्ने स्थान बेसीतिर सिङ्गो गाउँ नै झरे पछी गाउँमा तिन बर्ष देखी ताल्चा ठोकेर गाउँ नै […]

सम्बन्धित समाचार

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.