मानव अधिकार एलाइन्स तिलागुफाको प्रथम भेला सम्पन्न–अध्यक्षमा उपाध्याय

डाेरखबर समाचारदाता   ।   २०८२ भाद्र ३, मंगलवार १७:५०

कालिकोट । मानव अधिकार एलाइन्स तिलागुफा नगरपालिकाको प्रथम भेला २०८२ भदौ २ गते सम्पन्न भएको छ । भेलाबाट किशोर उपाध्यायको अध्यक्षतामा ११ सदस्यीय कार्यासमिति निर्बिरोध निबाचित भएको छ ।

मानव अधिकार एलाइन्स कालिकोट जिल्ला अध्यक्ष कालीबहादुर मल्लको अध्यक्षतामा र कर्णाली प्रदेशसभा सदस्य तथा प्राकृतिक श्रोत समितिकी सभापति दक्षिणा शाहीको प्रमुख आतिथ्यता तथा तिलागुफा नगर उपप्रमुख महेन्द्र बहादुर शाहीको विषेश आतिथ्यतामा सम्पन्न भएको छ ।


नवनिर्बाचित समितिको उपाध्यक्षमा पार्वती खत्री,सचिवबलरुप थापा,सहसचिव सुन्कली बोहोरा,कोषध्यक्षमा कमला अधिकारी बुढा रहनु भएको छ । यस्तै सदस्यहरुमा रिता शाही,धनराम विक,दन्ता नेपाली,सावित्रि शाही,जितेन्द्र शाही रहेका छन ।
तिलागुफा नगरपालिकाको केन्द्र रहेको गाल्जेमा आयोजित भेलामा एमाले कर्णाली प्रदेश सदस्य सिता शाही,बेल्कोशा शाही,जिल्ला उपसचिव तारा शाही,प्रदेश क का अध्यक्ष मयाराम महतारा,जिल्ला कमिटि सदस्य लक्षमण ढकाल श्रीबहादुर शाही,नगर किमिटी अध्यक्ष बिर्ख सुनार लगाएतका नेता कार्यकर्ताकाे उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णाली प्रदेश स्थापना तथा सहिद दिवस

२०८२ भाद्र ३, मंगलवार १७:५०
कालिकाेट । कर्णाली प्रदेश सरकारले आफ्नो स्थापना दिवस मनाएको छ । विभिन्न कार्यक्रम गरेर सरकारले बुधबार स्थापना तथा सहिद दिवस मनाएको हो । बिहान साढे ७ बजे राजधानी वीरेन्द्रनगरको मंगलगढी चोकबाट दिवस झल्किने ब्यानर प्लेकार्ड, ब्यान्ड बाजासहित प्रभातफेरि गरियो । त्यसपछि प्रदेश रङ्गशालास्थित कभर्ड हलमा औपचारिक कार्यक्रम भएको थियो । […]

सम्बन्धित समाचार

ताजा अपडेट

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.