काठमाडौंमा मात्र थप २४६ जनामा कोरोना संक्रमण पुष्टि, ५०५१ सक्रिय संक्रमित

खबरखोज सम्वाददाता   ।   २०७८ असार १९, शनिबार २१:५४

पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा मात्र थप २४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा ८१ र भक्तपुरमा ४९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै काठमाडौं उपत्यकामा थप ३७६ जना संक्रमित थपिएका छन् ।

हाल काठमाडौं जिल्लामा ५०५१, ललितपुरमा १०६९४ र भक्तपुरमा १०२१० सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा देशभर २३२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १९जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमालेको विधान सम्मेलन साउन २५ गते गर्ने निर्णय

२०७८ असार १९, शनिबार २१:५४
नेकपा एमालेको विधान सम्मेलन साउन २५ गते गर्ने निर्णय भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली पक्षीय नेताहरु मात्र रहेको बैठकले सो निर्णय गरेको हो । यस्तै निर्वाचन र महाधिवेशन जुध्ने अवस्था आए महाधिवेशन बैशाखमा सार्ने पनि निर्णय भएको छ । यसअघि दशौं राष्ट्रिय महाधिवेशन मसिर २ देखि ६ […]

ताजा अपडेट

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.