काठमाडौं/ पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान मुस्ताङको लेतेको पहाडमा दुर्घटना भएको छ।
उक्त विमानमा दुर्घटनामा परी चालक दलका सदस्य ३ जना र अरु १९ जना यात्रु गरेर २२ जनाको ज्यान गएको छ। सवार जहाजमा ६जना विदेशी र १६ जना नेपाली रहेका छन् ।
१९ जना यात्रु र ३ जना चालक दल सहित जम्मा २२ जना सहित विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोम लागी उडेको तारा एयरको विमान बेपत्ता भएकाे छ ।
तारा एयरमा को-को थिए :-
१. क्याप्टेन: प्रभाकर घिमिरे
२. को पाईलट: उत्सव पोखरेल
३. एयर होस्टेज: क्रिष्टी
यात्रुहरु :-
१. बान्देकर वैसवी
२.इन्द्रबहादुर गोले
३.पुरुषोत्तम गोले
४.राजनकुमार गोले
५.मेइक ग्रीटग्राफ
६.बसन्त लामा
७.गणेश नारायण श्रेष्ठ
८.रवीना श्रेष्ठ
९.रश्मी श्रेष्ठ
१०.रोजिना श्रेष्ठ
११.प्रकाश सुनुवार
१२.मकरबहादुर तामाङ
१३.राममाया तामाङ
१४.सुकुमाया तामाङ
१५.तुलसादेवी तामाङ
१६.अशोककुमार त्रिपाठी
१७.धनुश त्रिपाठी
१८.ऋतिका त्रिपाठी
१९.वी विलनर
पाेखराबाट जाेमसाेमका लागि उडेकाे बिमान दुर्घटना हुँदा २२ जनाको मृत्यु





